site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
ढुङ्गेघर

ढोरपाटन । निसीखोला गाउँपालिका–४ झिम्पा गाउँमा ढुङ्गा, माटो र काठले बनेका मौलिक घरहरु । रातोमाटो र सेतो कमेरोले पोतिएका घरहरुले धेरैलाई आकर्षित गर्छन् । तस्बिर : डम्मर बुढामगर/रासस

 
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्