site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टाचारविरुद्ध काठमाडौंमा विरोधसभा गर्दै राप्रपा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भ्रष्टाचारविरुद्ध विरोधसभा गर्दै छ । आज दिउँसो काठमाडौंको वसन्तपुरमा विरोधसभाको आयोजना गरिएको हो ।

विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्ने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्