site stats
बाह्रखरी :: Baahrakhari
देश
डिजेलको मूल्यसँगै घट्यो लामो दूरीका सार्वजनिक यातायातको भाडा (सूचीसहित)

काठमाडौं । डिजेल र पेट्रोलको मूल्य घटेसँगै लामो दूरीका सवारीसाधनको भाडामा मूल्य समायोजन गरिएको छ ।

यातायात व्यवस्था विभागतका अनुसार जेठ २ मा डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुनेगरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीबमोजिम समायोजन गरिएको छ ।

यात्रुवाहक सवारीमा ३.२० प्रतिशतले घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

Argakhachi Cement Island Ad

यस्तो छ नयाँ भाडादर 

11684297060.jpg

21684297060.jpg

31684297063.jpg

41684297063.jpg

51684297073.jpg

61684297074.jpg

71684297079.jpg

81684297079.jpg

91684297082.jpg

101684297083.jpg

121684297086.jpg

111684297086.jpg

141684297090.jpg

141684297090.jpg

131684297090.jpg

151684297094.jpg

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्