site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
दलका प्रचार सामग्री बनाउन भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौं । चुनावको मिति नजिकएसँगै छापाखाना व्यवसायीहरू व्यस्त बन्न थालेका छन् । राजनीतिक दलका झन्डा, स्टिकर, टिसर्ट, पम्प्लेट बनाउन छापाखानाका कामदाहरू व्यस्त बनेका हुन् । 

प्रचार सामग्री बनाउन उनीहरूलाई भ्याइनभ्याइको भएको छ ।

अहिले काठमाडौंको बागबजारका छापाखानाहरूमा ठूलो परिमाणमा चुनावका प्रचार सामग्री बनिरहेको देख्न सकिन्छ । व्यवसायीहरूका अनुसार एउटा छापाखानाले दिनहुँ ५०० देखि ५००० सम्म सामानहरू बनाइरहेका छन् ।

Argakhachi Cement Island Ad

Jhanda Flag Prachar (10)1667484726.jpg

Jhanda Flag Prachar (9)1667484725.jpg

Jhanda Flag Prachar (8)1667484724.jpg

Jhanda Flag Prachar (7)1667484722.jpg

Jhanda Flag Prachar (6)1667484721.jpg

Jhanda Flag Prachar (5)1667484719.jpg

Jhanda Flag Prachar (4)1667484717.jpg

Jhanda Flag Prachar (3)1667484716.jpg

Jhanda Flag Prachar (2)1667484710.jpg

Jhanda Flag Prachar (1)1667484710.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  २०:०२
प्रतिक्रिया दिनुहोस्