काठमाडाैं । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लागेकाे छ ।
ग्रहण आज दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरूले बताएका छन् ।
याे तस्बिर काठमाडाैंकाे न्यराेडबाट खिचिएकाे हाे ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com