site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
मखमली फूलको माला उन्नमा व्यस्त गुण्डुवासी (तस्बिरहरू)

काठमाडौं । तिहार नजिकिएसँगै फूलको कारोबार बढ्न थालेको छ । बजारमा फूल व्यापारी र ग्राहकहरू किनबेचमा व्यस्त देखिन्छन् भने बारीमा किसानहरू फूल संकलनमा व्यस्त बनेका छन् ।

बुधबार भक्तपुरको गुण्डुका महिलाहरू मखमली फूल उन्न व्यस्त देखिन्थे । गुण्डुका फूल व्यवसायीहरू दसैँ अघिदेखि नै तिहारका लागि मखमली फूलको माला बनाउन सुरु गर्छन् ।

तिहार फूलको पर्वका रूपमा चिनिन्छ । विशेषगरी भाइटीकामा फूलको खपत बढी हुन्छ । मखमली फूलको माला विदेशमा पनि निर्यात गरिन्छ ।

Argakhachi Cement Island Ad

Makhmali Fool Tihar (9)1666195569.jpg

Makhmali Fool Tihar (10)1666195569.jpg

Makhmali Fool Tihar (7)1666195567.jpg

Makhmali Fool Tihar (8)1666195567.jpg

Makhmali Fool Tihar (5)1666195566.jpg

Makhmali Fool Tihar (6)1666195566.jpg

Makhmali Fool Tihar (3)1666195564.jpg

Makhmali Fool Tihar (4)1666195564.jpg

Makhmali Fool Tihar (2)1666195563.jpg

Makhmali Fool Tihar (1)1666195563.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  २१:५४
प्रतिक्रिया दिनुहोस्