site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिकता विधेयक राष्ट्रिय सभामा टेबल 

काठमाडौं । प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रिय सभामा टेबल भएको छ । आजको राष्ट्रिय सभा बैठकमा विधेयक टेबुल भएको हो । 

नागरिकता विधेयक शुक्रबारको प्रतिनिधि सभा बैठकले पारित गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्