site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
संघारमा गठेमंगल र नागपञ्चमी ! (तस्बिरहरू)
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी ।

काठमाडौं । यो वर्ष भोलि गठेमंगल र साउन १७ गते नागपञ्चमी पर्व मनाइँदै छ । बजारमा यी पर्वलक्षित व्यापार सुरु भइसकेको छ ।

सोमबार काठमाडौंको मरुटोलमा गठेमंगलका लागि विभिन्न धातुका औँठी र नागपञ्चमीका लागि नागको चित्र किनबेचमा व्यापारी र ग्राहक व्यस्त देखिए ।

गठेमंगलका दिन मानिसले धातुको औँठी लगाउने चलन छ । नागपञ्चमीका दिन नागदेवताको पूजा–आराधना गरी घरघरका ढोकामा नागको चित्र टाँस्ने गरिन्छ ।

थप तस्बिर हेर्नोस्–

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०९:४०
प्रतिक्रिया दिनुहोस्