site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेशसभा–१ को बैठक बस्दै

मोरङ । प्रदेश नम्बर–१ प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । 

प्रदेशसभाको बैठक असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ । रासस 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्