site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वदेश फर्किए पूर्वराजा ज्ञानेन्द्र, समर्थकले गरे स्वागत (भिडियो र तस्बिरसहित)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह करिब एक महिना थाइल्यान्ड बसाइपछि नेपाल फर्किएका छन् । 

असार ३ गते थाइल्यान्ड गएको शाह परिवार शुक्रबार साँझ नेपाल फर्किएको हो । पूर्वरानी कोमल र पूर्व युवराज्ञी हिमानी शाह पनि स्वदेश फर्किएका छन् ।

Argakhachi Cement Island Ad

उनीहरूलाई समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

पूर्वराजा शाहले आफ्नो ७६औँ जन्मोत्सव पनि थाइल्यान्डमै मनाएका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्