site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिकता विधेयकमाथि संसदमा दफाबार छलफल सुरु 
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि दफाबार छलफल सुरु भएको छ । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले छलफल गरियोस् भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावपछि छलफल सुरु भएको हो । 

आजकै प्रतिनिधि सभा बैठकबाट नागरिकता विधेयक निणयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्