site stats
बाह्रखरी :: Baahrakhari
विशेष
राष्ट्रिय परीक्षा बोर्डले कर्मचारीका लागि माग्यो आवेदन (सूचनासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्तिका लागि बोर्डले दरखास्त आह्वान गरेको हो । 

योग्यता पुगेका उमेदवारले ३० दिनभित्र नियमित शुल्क र दोब्बर शुल्क तिरी थप सात दिनभित्र आवेदन दिन सक्ने बोर्डले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । 

Argakhachi Cement Island Ad

बोर्डले प्रशासन र प्राविधिकतर्फ अधिकृत प्रथमदेखि सहायक प्रथमसम्मका लागि आवेदन माग गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०६:४०
प्रतिक्रिया दिनुहोस्