site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
नेविसंघद्वारा गभर्नर अधिकारीकाे पुतला दहन (तस्बिरहरू)
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकाे पुतला दहन गर्दै नेवि संघका कार्यकर्ताहरू । तस्बिर : अभिषेक महर्जन/बाह्रखरी

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध विभिन्न संगठनले प्रदर्शन गरिरहेका छन् । 

उनीहरूले गभर्नर अधिकारीमाथि नेकपा (एमाले)काे नेता भएकाे आरोप लगाएका छन् । राजनीतिक दलमा आबद्ध व्यक्ति साे पदमा बस्न नहुने भन्दै राजीनामा दिन, अन्यथा सरकारले बर्खास्त गर्नुपर्ने उनीहरूकाे माग छ । 

Argakhachi Cement Island Ad

यसैबीच, नेपाल विद्यार्थी संघले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस बाहिर गभर्नर अधिकारीकाे पुतला दहन गरेकाे छ । 

हेर्नुहाेस् नेवि संघकाे प्रदर्शनका तस्बिरहरू ः

तस्बिरहरू ः अभिषेक महर्जन/बाह्रखरी ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्