site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कालिकोटको खाँडचक्रका मेयर एकीकृत समाजवादीमा प्रवेश
Argakhachi Cement Island Ad

काठमाडौं । कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । 
उनलाई बिहीबार पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका हुन् । 

उनी गत स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादी र माओवादी केन्द्रको समर्थनमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्