site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
झलनाथ खनालको प्रश्न– क्याबिनेटभन्दा बाहिर कार्यकारी अधिकार कहाँ छ ?
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीपी लिन्नौं भनेर अमेरिकालाई किन पत्र लेख्न नसकेको भन्दै सरकारप्रति प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाका बैठकमा उनले यस्तो बताएका हुन् ।

“एसपीपी लिन्नौं भनेको महिनौं भइसक्दा पनि पत्र लेख्न किन सकिएन ?,” उनले भने, “देशको क्याबिनेटभन्दा बाहिर कार्यकारी अधिकार कता छ ? के कारणले रोकिएको रहेछ ? यो कुरालाई गम्भीरतापूर्वक लिइयोस् ।”
 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्