site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मती प्रदेशसभाको बैठक बस्दै
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ ।

यसअघि, गएको असार २९ गते बसेको प्रदेशसभा बैठकले पाँच अध्यादेश स्वीकृत गरेको थियो । त्यसपछि बैठक अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०९:४७
प्रतिक्रिया दिनुहोस्