site stats
बाह्रखरी :: Baahrakhari
राजनीति

काठमाडौं । लामो समयदेखि प्रतिपक्षविहीन भएको संसदले सशक्त प्रतिपक्ष पाएको अनुभूति मंगलबार भएको छ ।

प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्ष दलका तर्फबाट गरेको सम्बोधनको आज हामीले चिरफार गरेका छौँ ।

प्रस्तुत छ, ओलीका सम्बोधनमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १७:३१
प्रतिक्रिया दिनुहोस्