site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
व्यवसायी  श्यामसुन्दरलाल कक्षपतिको निधन

काठमाडौं । व्यवसायी श्यामसुन्दर लाल कक्षपतिको निधन भएको छ । उपचारको क्रममा बैंककमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

क्यान्सर रोगबाट पीडित कक्षपति उपचारका लागि पाँच हप्ता अगाडि थाइल्यान्ड गएका दिए । ७० वर्षको उमेरमा उनको निधन भएको हो ।

पाल्पाका कक्षपति नाङ्लो बेकरीका संस्थापक तथा नेपाल होटेल संघका पूर्वअध्यक्ष पनि हुन् । 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  २१:१४
प्रतिक्रिया दिनुहोस्