site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चियाको कपमा रवीन्द्र मिश्रको तुफान

काठमाडौं । बीबीसी नेपाली सेवाका लागि बेलायतमा रहेर रवीन्द्र मिश्रले लामो समय काम गरे ।

बेलायतबाट नेपाल फर्किएर वैकल्पिक राजनीतिक शक्तिको स्थापना गर्ने उद्देश्यसहित उनले साझा पार्टीको स्थापना गरे । 

२०७४ सालको निर्वाचनमा सहभागिता पनि जनाए । स्वर्गीय उज्वल थापाको सक्रियतामा स्थापित विवेकशील पार्टीसँग एकता गरे छुट्टिए र अहिले फेरि एकता गरेर उनी विवेकशील साझा पार्टीका अध्यक्ष बनेका छन् । 

भर्खरै उनले नेपालमा संघीयता खारेजी गर्नुपर्ने र संविधानमा रहेको धर्म निरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने मागसहित आफ्ना विचार प्रस्तुत गरेका छन् । उनको यो विषयले मिडिया र सामाजिक सञ्जालमा निकै चर्चा पनि पाएको छ । 

प्रस्तुत छ रवीन्द्र मिश्रको अवधारणामाथि प्रतिवाद गरिएको कार्यक्रम प्रतिवाद :
 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १८:२५
प्रतिक्रिया दिनुहोस्