site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तेस्रो लहरबाट बालबालिका जोगाऔँ

काठमाडौं । अब आउनसक्ने कोरोनाको तेस्रो लहरले बालबालिकाको ज्यान धेरै जोखिममा पर्ने विज्ञको धारणा आइरहेको छ । 

तर सरकार भने यस विषयमा धेरै संवेदनशील देखिएको छैन । सरकारमात्रै नभएर सर्वसाधारणले पनि केही बेवास्ता गरेको पाइन्छ ।

लकडाउन खुल्नासाथ भीड बढाउने, सरकारी अधिकारीले लगाएको नियम पूरा गर्न गरिएका काम, सरकारको व्यवहारमाथि आज हामी प्रतिवाद गर्दैछौँ । 

प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद–
 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्