site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा के फरक ?

काठमाडौं । कुनै पनि समाजमा सधैं छलफल, तर्क र वादप्रतिवाद चलिरहेको हुन्छ । तर कुनै कुनै विषयमा समाजमा एक प्रकारको सोचले डेरा जमाएको हुन्छ र त्यसको प्रतिवाद हुँदैन ।

अर्थात्, जे भइरहेको छ हामी त्यसैलाई एकप्रकारको संस्कारको रुपमा अपनाएर चलिरहन्छौं । कतिपय यस्ता विषयमा प्रतिवाद नगर्ने हो भने समाजमा परिवर्तन आउँदैन ।

Argakhachi Cement Island Ad

यही सोचका साथ बाह्रखरीमा प्रधान सम्पादक प्रतीक प्रधानको साथमा हरेक हप्ता बिहीबार एउटा नयाँ विषयसहित कार्यक्रम ‘प्रतिवाद’ लिएर आएका छौं ।

यो कार्यक्रम बाह्रखरी डिजिटल मिडिया, फेसबुक र युट्युब च्यानलमा हेर्न सक्नु हुनेछ । 


 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १८:०२
प्रतिक्रिया दिनुहोस्