site stats
बाह्रखरी :: Baahrakhari
देश
५० बिघामा लगाइएको गाँजा प्रहरीद्वारा नष्ट

चितवन । चितवन प्रहरीले यो साता ५० बिघामा लगाइएको गाँजा नष्ट गरेको छ । राप्ती नगरपालिका ११, १२ र १३ मा लगाईएको गाँजा प्रहरीले नष्ट गरेको चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङले जानकारी दिए ।

जिल्लाका विकट ठाउँमा गाँजा खेती हुँदै आएको तर खेती गर्ने व्यक्ति भने नभेटिने गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  ११:२६
प्रतिक्रिया दिनुहोस्