site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
VPkBbJjFlUk

काठमाडौं । चीनको वुहान क्षेत्रबाट सुरु भएको कोरोनाभाइरसले विश्व आक्रान्त छ ।  यो समाचार तयार पार्दासम्म ७५ हजार बढीको ज्यान गइसकेको छ । नेपालमा पनि ९ जना संक्रमित फेला परेका छन् ।

कोरोनभाइरसको असर नपरेको कुनै क्षेत्र नै छैन । र नेपालको मुख्य आयस्रोत मानिएको पर्यटन क्षेत्र अहिले यसको ठूलो मारमा पर्ने निश्चित छ ।

Argakhachi Cement Island Ad

यो क्षेत्रमा एक सय अर्बभन्दा बढीको लगानी  रहेको छ । अब यसको वित्तीय भरथेगको लागि पनि सरकार, निजी क्षेत्र र बैंक तथा वित्तीय क्षेत्र मिलेर अघि नबढी हुँदैन । यी विषयलाई समेटेर तयार पारिएको एक भिडिओ विश्लेषण

 

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  २०:४७
प्रतिक्रिया दिनुहोस्