site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
ipPQxhn2UuY

काठमाडौं । चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोनाभाइरसको असर अहिले विश्वभर परेको छ ।

नेपालमा पनि अहिलेसम्म तीनजनामा कोरोनाभाइरस पुष्टि भइसकेको छ । 

Argakhachi Cement Island Ad

कोरोनाभाइरस अन्य भाइरसभन्दा हजार गुणा बढी तीव्र गतिमा फैलिरहेको छ । यसलाई रोक्न नसके पनि न्युनीकरणको प्रयास भने जारी छ ।

कोरोनाभाइरसका बारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्री र विज्ञहरुको धारणाका आधारमा यो भिडियो ब्रिफिङ तयार पारिएको हो ।
 

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १७:५६
प्रतिक्रिया दिनुहोस्