site stats
बाह्रखरी :: Baahrakhari
देश
मौलिक पोसाकले सजियो रंगशाला  (फोटो फिचर)

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन गरिएको छ । त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० को उद्घाटन गरेकी हुन् । 

उनले एकताको प्रतिकको रुपमा रहेको दीप प्रज्जवलन गरेर भ्रमण वर्ष २०२० को उद्घाटन गरेकी हुन् । 

प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  १८:५१
प्रतिक्रिया दिनुहोस्